भर्खरै

सञ्जय दत्तको ‘सञ्जु’ टिजर सार्वजनिक, जसमा रणबीरको ५ अवतार !


 April 24, 2018     सेतो खबर

बैशाख ११ । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ को टिजर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा टिजरमा रणबीर कपुर विभिन्न लुक्समा प्रस्तुत भएका छन् । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रको टिजरमा सञ्जयको विवादित कुराहरूलाई समावेश गराइएको छ ।

टिजरमा सञ्जय दत्तको सुरुवाती दिन देखिको उतार चढावलाई देखाइएको छ । जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

टिजर:

LIC



Ime Inside