सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ११ । मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, बजारमा चाँदीको मूल्य पन्ध्र रुपैयाँले घटेको छ । सोमबार बजारमा चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७ सय ६५ रुपैयाँमा भइरहेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा