सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ६। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७७ पैसा र विक्रिदर २८ रुपैयाँ ९४ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९४ पैसा र विक्रिदर २७ रुपैयाँ ०९ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ४९ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर ३ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ७७ रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ७९ रुपैयाँ ४४ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा