भर्खरै

कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा, विक्रिदर २८ रुपैयाँ ७४ पैसा !


 April 15, 2018     सेतो खबर

काठमाडौं,  बैशाख २। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकेको छ ।

त्यस्तै, एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ ।  मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८१ पैसा र विक्रिदर २६ रुपैयाँ ९७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७७ पैसा रहेको छ ।

ctzn
LIC

LIC


Ime Inside