सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईहरुले धेरै मोडलहरु देख्नु भएको होल । तर आज हामी तपाईलाई जुन मोडललाई देखाउन जादै छौ जसको तस्विर हेरेपछि तपाई पनि आफुलाई उसको दीवाना बन्नबाट रोक्न सक्नुहुने छैन ।
जुन मोडललाई तपाईले तस्विरमा देखिरहनु भएको छ उनी रुसको मोडल अनस्तासिया क्वित्को हुन । हुनत उनी सुन्दर त छिन नै तर यसमा सबैभन्दा खास कुरा भने उनको फिगर हो । अनस्तासियाको वेस्ट ३७.४ ईन्च र कम्मर २४.८ ईन्च छ । उनी अहिले केबल २१ बर्षकि भइन भने उनको उचाई ५.७ ईन्च छ र कपाल ब्राउन कलरको छ ।
जसले पनि उनलाई देख्न उनीप्रति मोहीत हुनबाट कसैले पनि रोक्न सक्दैन । यतीमात्र होइन कि यिनको फिगरकै कारण मानिसहरुले यिनलाई किम कारदर्शिया भन्न समेत थालेका छन् ।
ईन्टाग्राममा मात्र यिनको ४.७ मिलियन फलोवर्स छन् । सोशल मिडियामा उनको तस्विर एकदमै भाइरल भइरहेको छ ।
आफनो तुलना किमसँग गर्दा उनी भन्छिन ‘म किम कारदर्शियालाई धेरै मन पराउछु तर उनीसँग मलाई तुलना गरेको मलाई पटक्कै मन पर्देन ‘।
उनले अगाडी भनेकी छिन ‘मेरो फिगर नेचुरल हो जबकी किमले आफनो फिगर प्लाष्टिक सर्जरीले बनाएकी छिन्, म भगवानले दिएको देनमा प्लाष्टिक सर्जरी गरेकोमा विश्वास गर्दिन ‘।
उनले भनिन “शुरुवातमा जब उनी मोडलिङ क्षेत्रमा आएकी थिइन तब उनलाई आफनो वजन कम गर्न भनिएको थियो । तर उनले आफनो त्यही फिगरसँगै आफनो परिचान बनाइन र आज सबै मानिसहरुमा उनको जादु टाउकोमा चढेर बोलीरहेका छन् “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा