सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ९ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरि चार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुनको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार भने कुनै परिवर्तन आएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा