सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ६ । इजरायलमा एक संकास्पद प्यालेस्टाइनी आक्रमणकारीद्धारा गरीएको आक्रमणमा घाइते भएका सुरक्षा गार्डको मुत्यु पछि इजरायली सेना प्यालेस्टाइनी सेनाको वेस्ट बैक होमलाई ध्वस्त गर्ने तयारीमा लागेको छ ।
सेनाले जानकारी दिदै भनेका छन आइतबार २८ बर्षिय अब्दुल रहमानी फहलले एडल कोलम्यानलाई गोली हानी हत्या गरेको थियो । त्यसपछि उसलाई अस्पतालमा भर्ना गरीयो । जहाँ उनको केही घण्टा मै मुत्यु भएको थियो । ३२ बर्षिय कोलम चार बच्चाका बाबु थिए ।
उत्तर पश्चिमी तटमा जेनिन नजिकै शुक्रबार एक प्यालेस्टाइनीद्धारा कारमा आक्रमण गरेका थिए । जसमा सेनाले दुई ईजरायली सेनाको हत्या गरे भने अन्य दुई घाइते भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा