सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ५। सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार भने सुनको मूल्य घटेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा सोमबार चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा