सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ५। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५० पैसा र विक्रिदर २६ रुपैयाँ ६५ रहेको छ ।
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ रुपैयाँ छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रिदर ९ रुपैयाँ ७३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ३८ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ३८ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ७५ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा