सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ३ । जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालका सोमपाल कामीले ८ औ विकेट लिएका छन् । उनले वेस डि लाई ३९ रनमा विकेट लिएका हुन् ।
टस हारेर फिल्डिङ गरिरहेको नेपालका बलहरु नेदरल्याण्डको लागि हावी भईरहेका छन् । नेपालका लागी सोमपाल कामी एक्लैले ४ , ललित राजवंशी २, सन्दिप लामिछानेले २ विकेट लिइसकेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा