सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ३ । जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालका सिन्दिप लामिछानेले छैटौ र ललित राजवंशीले सातौ विकेट लिएका छन् ।
यसअघिको पाचौ विकेट पनि ललितले नै लिएका हुन् ।
टस हारेर फिल्डिङ गरिरहेको नेपालका बलहरु नेदरल्याण्डको लागि हावी भईरहेका छन् । नेपालका लागी सोमपाल कामी एक्लैले ३, सन्दिप लामिछानेले १ विकेट लिइसकेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा