सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २ । नेपाली कांग्रेसका नेता गणेश लामालाई बिनाशर्त रिहा गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने–‘निर्दोष हाम्रा नेतामाथि झुटो आरोप लगाइ प्रहरीले पक्राउ गरेको छ । यो दुःखद भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’
उनले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारबाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न पनि माग गरे । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा