सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,चैत १। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ ।
वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार अझै टुंगो लगाएको छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा