सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
युयस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको सम्झनामा यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परेको थियो । तस्वीरहरु : नवीन पौडेल/रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा