भर्खरै

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर


 March 13, 2018     सेतो खबर

काठमाडौँ, फागुन २९। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ । कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराए ।

कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो । रासस

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside