भर्खरै

नेपाली बजारमा घट्यो सुनको भाउ


 March 12, 2018     सेतो खबर

काठमाडौं, फागुन २८ । आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँ रहेको छ ।

हिजोको तुलनामा छापावाला र तेजावी सुनको मूल्य १ सय रुपैयाँले कम रहेको सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रति तोला ५७ हजार ७ सय तेजावी सुन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LIC
LIC



Ime Inside