सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २८ । आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँ रहेको छ ।
हिजोको तुलनामा छापावाला र तेजावी सुनको मूल्य १ सय रुपैयाँले कम रहेको सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रति तोला ५७ हजार ७ सय तेजावी सुन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा