भर्खरै

उपसभामुखको निर्वाचन चैत २ गते


 March 11, 2018     सेतो खबर

काठमाडौँ. फागुन २७ ।  प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३ः०० बजे हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३ः०० बजे बस्नेछ ।

LIC
LIC



Ime Inside