भर्खरै

नेपाली बजारमा घट्यो सुनको मुल्य


 March 8, 2018     सेतो खबर

काठमाडौं, फागुन २४। बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार ७७० रुपैयाँ छ । बुधबार प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मूल्यमा पनि ३ सय रुपैयाँले गिरावट आएको छ । आज तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ctzn
LIC



Ime Inside