सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित सार्वजनिक कार्यक्रमहरुमा खुबै देखिन थालेका छन् । त्यसमा पनि सरसफाईका कार्यक्रममा उनको सहभागीता बढी देखिन्छ । शनिबार पनि पण्डित मुखमा मास्क र हातमा पञ्जा लगाएर सरसफाईमा जुटे । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमाना भएर बग्ने हनुमन्ते खोला सरसफाइ अभियानमा उनि सहभागी भएका हुन ।
सरसफाईमा सांसद महेश बस्नेत लगायतका नेताहरु पनि सहभागी थिए । । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा