भर्खरै

लालबाबुको सरसफाई सक्रियता


 March 3, 2018     सेतो खबर

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित सार्वजनिक कार्यक्रमहरुमा खुबै देखिन थालेका छन् । त्यसमा पनि सरसफाईका कार्यक्रममा उनको सहभागीता बढी देखिन्छ । शनिबार पनि पण्डित मुखमा मास्क र हातमा पञ्जा लगाएर सरसफाईमा जुटे । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमाना भएर बग्ने हनुमन्ते खोला सरसफाइ अभियानमा उनि सहभागी भएका हुन ।

 

सरसफाईमा सांसद महेश बस्नेत लगायतका नेताहरु पनि सहभागी थिए । । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside