सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन ११। जनता बैंक नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा जनता बैकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुखकार्यकारी अधिकृत विजयवहादुर शाहले हस्ताक्षर गरेका छन् ।
जीवन तथा निर्जिबन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका सचिब विश्व सुवेदीले जानकारी दिए ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन तथा निर्जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै नेपालइ इन्सुरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग जनता बैंकको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियमभुक्तानीगर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा