भर्खरै

माघ लागेसँगै सुन तोलाको ५७ हजार पुग्यो


 January 22, 2018     सेतो खबर

काठमाडौँ ,माघ ८ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५७ हजार पुगेको छ । तेजावी सुनको मूल्य आज तोलामा ५६ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

३ दिन बिहीबार, शुक्रबार र साताको पहिलो दिन आईतबार सम्म छापावाला सुन ५६ हजार ७ सय र तेजावी तोलामा ५६ हजार ५ सयमा कारोबार भएको थियो । आज तोलामा ३ सय बढेको छ । चाँदी आज तोलामा ७५० मा कारोबार भइरहेको छ ।

 

ctzn
LIC

LIC


Ime Inside