सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ८ । दक्षिण कोरीयामा दर्जनौ कन्जरभेटिभका कार्यकर्ताहरुद्धारा उत्तर कोरीयाका तानाशाह किम जोंग उन को तस्विर सिओल रेलवे स्टेशनमा जलाएका छन् । सोमबार १५० देखी २०० सम्मका कार्यकताहरुले किमको विरोध गर्दे उनको तस्विर जलाएका हुन । तर प्रहरी तथा अग्नि यन्त्रद्धारा आगो नियन्त्रणमा लिइएको छ ।
कार्यकर्ताहरुको र्याली गरीरहेको समयमा ह्योन सांग वुल जो मोरगबान्ग नामको ब्यान्डको अध्यक्ष हुन् । उनकै नेतृत्वमा उत्तर कोरीयाका एक प्रतिनिधि मण्डल सिओलको रेलवे स्टेशन पुगेको थियो ।
यो प्रतिनिधि मण्डल अघिल्लो महिना पुर्वी शहरमा हुन गईरहेको ओलम्पिक खेलको स्थान निरिक्षण गर्न हिजो सिहोल पुगेको हो । सोमबार उक्त स्थान निरिक्षण गरेर फर्किएको बेला उक्त प्रदर्शन तथा आगजनी गरिएको छ । ह्योन सांग वुल आएसँगै दक्षिण कोरीयाका मिडियाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उनले मिडिया सामु भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा