सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, माघ ७। पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षकको केन्द्रमा रहेको फेवा तालको आकार बढाउन काम सुरु हुने भएको छ। कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले फेवा तालको आकार बढाउने काम एक हप्ताभित्र सुरु हुने जानकारी दिए।
आइतबार प्रदेशसभा सदस्यको सपथ लिएलगत्तै फेवा तालको अवलोकन गर्दै पहारीले ताल फराकिलो बनाउने काम अबको एक हप्ताभित्र सुरु हुने बताएका हुन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा