सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । स्वास्थ्य उपचारका लागि पुस २६ गते थाइल्याण्डको बैङ्कक गएका ओली दिउँसो १२ बजे त्रिभूवन विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ ।
उहाँ मंगलबार नै नेपाल फर्किने कार्यक्रम रहे पनि दुई दिन थप गरी बिहीबार मात्र फर्किन लाग्नुभएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा