सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ३ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख तोकेको छ भने अस्थायी राजधानी पनि तोकेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकिएको हो ।
त्यसैगरी प्रदेश प्रमुखमा १ मा डा. गोविन्द सुब्वा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा