सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०१ पैसा र विक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ६० पैसा र विक्रिदर २५ रुपैयाँ ७५ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ३८ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ८२ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ६६ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ २५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा