सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २ । छापावाल सुनको भाउ आज रु २०० ले बढेर ५७ हजार २ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
साताको दोस्रो दिन सोमबार छापावाला सुन ५७ हजार, तेजावी सुन ५६ हजार ७ सयमा कारोबार भएको थियो। चाँदी भने आज तोलामा ७६५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा