सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ १ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०४ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ५६ पैसा र विक्रिदर २५ रुपैयाँ ७१ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र विक्रिदर ९ रुपैयाँ ६३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ ५४ पैसा छ भने विक्रिदर ३ सय ३९ रुपैयाँ ५४ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ २० पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ७९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा