सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो केही बर्षदेखी आर्टिफेशियल ईन्टिलिजेन्स AI को चर्चा ब्यापक हुदै आइरहेको छ । एकातिर AI को आगमनले मानिसहरुको रोजगारी धरापमा पर्दे गएको छ भने अर्कोतिर AI ले हाम्रो देनिक जिवनी तथा काम लाई सहज बनाएको छ ।
अहिले AI ले बेस्ट ट्रासलेटको माध्ययमबाट कुकुरको भाषालाई ट्रान्सलेट गरेर त्यसलाई तपाईको भाषामा सुनाइदिन्छ ।
अमेजॉन स्पॉन्सर्ड रिसर्च का अनुसार बैज्ञानिक एउटा यस्तो AI ट्रान्सलेटरमा काम गरिरहेका छन् जसले जनावरको आवाज तथा उसको अनुहारको एक्सप्रेशनलाई बुझ्न सक्छ र तपाईको भाषामा सम्झाउछ ।
यो रिसर्च गरिरहेका उत्तरी एरिजोन विश्वविद्यालय का जीव विज्ञानका प्रोफेसर कोन स्लोबोस्काइकाँफ नामका बैज्ञानिकका अनुसार उनीहरुले एउटा एल्गोरिदम तयार पारेका छन् जसले जनावरको आवाजलाई अंग्रेजी शब्दमा बदल्न सक्छ ।
उनका अनुसार हाल उनिहरुले कुकुर र विरालोमा उक्त विधि प्रयोग गरिरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा