भर्खरै

‘म राजीनामा दिन तयार छु’ तर ‘राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने बाध्यता छ’

Kumari Bank


काठमाडौं, पुस २८। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दिक्षान्त समारोहमा सहभागि हुनका लागि उपप्रधानम एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित प्रधानमन्त्री देउवा शुक्रबार नै महेन्द्रनगर गएका छन् ।

धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफू राजीनामा दिन तयार रहे पनि राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने बाध्यता भएको बताए।

प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजे पनि अन्य दलहरुले नमानेको देउवाले बताए । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २५ गते तोकेको छ ।

 

LIC



Ime Inside