भर्खरै

४ सय रुपैयाँले बढ्यो सुनको भाउ


 January 11, 2018     सेतो खबर

काठमाडौं, पुस २७। सुनचाँदीको भाउ बिहीबार बढेको छ । सुन तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

LIC



Ime Inside