सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २७ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०५ पैसा र विक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ३३ पैसा र विक्रिदर २५ रुपैयाँ ४८ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ५६ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ५४ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ १० पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा