सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २६ । सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका डा गोविन्द केसीलाई साधारण तारेखमा रिहागर्न आदेश दिएको छ । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो ।
सोही इजलासले केसीले उठाएबमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा