भर्खरै

डा. गोविन्द केसी साधारण तारेखमा रिहा

Kumari Bank


काठमाडौं, पुस २६ । सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका डा गोविन्द केसीलाई साधारण तारेखमा रिहागर्न आदेश दिएको छ । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो ।
सोही इजलासले केसीले उठाएबमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको हो ।

LIC



Ime Inside