भर्खरै

नायिका रेखा थापाको आइटम डान्स सार्वजनिक

Kumari Bank


फिल्म ‘राज्जा रानी’मा समावेश नायिका रेखा थापा आइटम गीतको भिडियो सार्वजनिक भएको छ ।  ‘पिंकु मिस’ बोेलको मैथिली भर्सन आइटम गीत सार्वजनिक गरेको हो । भिडियोमा रेखाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् ।  धेरैपछि रेखाले फिल्ममा आइटम डान्स गरेकी हुन्।

फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

भिडियो :

LIC



Ime Inside