सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म ‘राज्जा रानी’मा समावेश नायिका रेखा थापा आइटम गीतको भिडियो सार्वजनिक भएको छ । ‘पिंकु मिस’ बोेलको मैथिली भर्सन आइटम गीत सार्वजनिक गरेको हो । भिडियोमा रेखाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । धेरैपछि रेखाले फिल्ममा आइटम डान्स गरेकी हुन्।
फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा