भर्खरै

चलचित्र ‘कान्छी’ को ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक


 January 4, 2018     सेतो खबर

काठमाडौं, पुस २० । चलचित्र ‘कान्छी’को शिर्ष गीत ‘यो दिल दाऊमा लाउने’  बोलको गीत सार्वजनिक गरेको छ ।   चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियो : 

ctzn
LIC

LIC


Ime Inside