सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस ३ । नेकपा एमालेका नेता भिम रावलले आफूहरुलाई सरकारमा जान हतार नभएको बताएका छन् । नेपालमा लोकतान्त्रिक संस्कार बसाल्ने कुरालाई प्राथमिकतामा राखेर सत्ताको कुरा उठाइएको रावलको भनाई छ ।
संविधान प्रतिकुल हुने गरी काम गरेपछि त्यसलाई राष्ट्रपतिले प्रमाणिकरण गर्न अनिवार्य नहुने रावलको तर्क छ । “संविधान प्रतिकूल हुने गरी आएका कुराहरुलाई आखाँ चिम्लेर छाप लगाउने अधिकार राष्ट्रपतिलाई छैन ।” रावलले भने ।
राष्ट्रपतिले जनताको जनादेश र कानुनी मान्यतालाई मान्नुपर्ने बताए । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा वृहत छलफल गरेर टुङ्गो लगाउनुपर्ने रावलको भनाई छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा