सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही, पुस ३ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको दुई हप्ता वित्न लाग्दासमेत सर्लाहीका राजनीतिक दलले प्रचार सामग्री नहटाउँदा सार्वजनिक स्थल कुरुप बन्दै गएका छन् । निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था भए पनि दलहरुले अटेर गर्दा बजार, चोक र सार्वजनिक स्थल कुरुप बन्दै गएका हुन् ।
लालबन्दी, हरिवन, मलंगवा, बहरथवा जस्ता मुख्य बजारमा अधिकांश स्थल प्रचार सामग्रीले अझै भरिभराउ देखिएका छन् । स्थानीयले यस्ता सामग्री तत्काल हटाउन माग गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा