सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पौष १ । काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ।
आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ।आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, बर्षा सुरु हुनु अगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौ। त्यो काम सकेपछि अर्को बर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउनेछन्।, हामी घर घरमा पानी पुर्याउने योजनामा छौं।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा