सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २९ । सिटिजन्स बैंकले नयाँ मुद्दती बचत खाता योजना अन्तरगत ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’ सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको योजनामा न्यूनतम मौज्दात १लाख रुपैयाँ छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ ।
बैंकले हालसम्म ६७ वटा शाखाहरु मार्फत आफनो ग्राहक बर्गहरुलाई सेवा पुराउदै आइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा