सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ , मंसिर २९ ।काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ८८ प १९८७ नम्बरको मोटर साइकलले गएराती ठक्कर दिदा गम्भीर घाइते भएका स्थानीय ६० वर्षीया आङ्गलामु शेर्पाको मृत्यु भएको हो ।
शेर्पाको उपचार क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा