सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २९ । राजधानीसँगै मुलुकका विभिन्न भागमा चिसो बढेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको हो । शुक्रबार बिहान राजधानीको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईका केही स्थानमा कुहिरो लागेको छ । केही स्थानमा बेलुकीसम्म नै कुहिरो लाग्ने पनि विभागले जनाएको छ । शुक्रबार पनि पश्चिम नेपालका केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा