सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मङ्सिर २७। एक समय नेपाली फिल्ममा जेनिशालाई सफल नायिका रुपमा हेरिन्थ्यो । जेनिशा केसी अहिले बलिउडमा जम्ने तयारी गरिरहेकी छिन् ।
बलिउड कलाकारसँग हिमचिम बढाउँदै गएकी जेनिशाको मंगलवार साँझ बलिउड सुपरस्टार सलमान खानसँग भेट भएको छ । सलमानसँग भेट गरेका केही तश्वीरहरु जेनिशाले फेसबुकमा अपलोड गरेकी छिन् ।
तश्वीरसँगै उनले क्याप्सनमा सलमानसँग भेट गर्नुको खास कारण चाँडै जानकारी दिने बताएकी छिन् । जेनिशा र सलमानको भेट मुम्बईको एक स्टूडियोमा भएको हो ।
Why did I meet salman khan yesterday night ? I will tell you very soon guys. When the right time comes till then wait Good things come to Those who wait Always Love ❤️ u. Guys. 👍
Posted by Jenisha KC on Tuesday, December 12, 2017
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा