भर्खरै

गच्छदारले मतान्तर घटाए, भगवती चौधरी डेन्जरजोनमा


 December 12, 2017     सेतो खबर

काठमाडौँ, मंसिर २६ । सुनसरी–३ को चुनावी परिणाम झनझन रोचक बन्दै गएको छ।

कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार रहेको यस क्षेत्रमा पछिल्लो मतगपरिणाम धड्कन बढाउने बन्दै गएको हो।

पछिल्लो मतगणना नतिजा अनुसार
७१३२० मत गन्दा गच्छदार र चौधरीबीच ४४ मतको मात्र अन्तर छ।

LIC



Ime Inside