सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ , मंसिर २६ । चलचित्र ‘पिंजडा ब्याक अगेन’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाली, निर्माता श्रीराम बराल लगायत टिम प्रेसमिटमा उपस्थित थिए । एक्सन, कमेडी, रोमान्स, विछोडको भाव ट्रेलरमा महसुश गर्न सकिन्छ ।
मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा निर्देशक हिमाल केसीको द्धन्द्ध निर्देशन तथा सौरभ लामाको छायाँकन । निखिल र सारासँगै पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा र कुशाग्र भट्टराई लगायत कलाकारहरुले ‘पिंजडा ब्याक अगेन’मा अभिनय गरेका छन् । यो चलचित्र माघ ४ गते प्रदर्शन हुँदैछ ।
ट्रेलर :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा