चुनाव अपडेट

दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान : आयोग


 December 7, 2017     सेतो खबर

काठमाडौँ, मङ्सिर २१। दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा दिनको २ बजेसम्म सरदर ५० प्रतिशत मतदान भइसकेको निर्वाचन आयोग जानकारी दिएको छ ।

अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

Ime Inside



Ime Inside