चुनाव अपडेट

गगनकुमार थापाले मैतिदेवी स्थित मतदान केन्द्रमा मतदान गरे


 December 7, 2017     सेतो खबर

काठमाडौं, मंसिर २१। प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेद्वार गगनकुमार थापा मतदान गरेका छन्। थापाले बिहान ९ बजे मैतिदेवी स्थित मतदान केन्द्र पुगेर भोट खसालेका हुन्।

निधारमा रातो चन्दन सहितको टीका र कानमा पट्टी बाधेर उनी मतदान गर्न पुगेका थिए। आक्रमणको प्रयास भए पनि आफू हिंसाको विपक्षमा रहेको भन्दै तत्काल घरदैलो देखिका सबै कार्यक्रममा सहभागी भएको बताए।

 

Ime Inside



Ime Inside