सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, मंसिर २१ । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले कोइरालाले मतदान गरेका छन् । मोरङ क्षेत्र नं -६ का प्रतिनिधीसभा उमेदवार कोइरालाले आज बिहान ७ बजेर २० मिनेटमा बिराटनगर-७ मा अवस्थित आदर्श विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग तिब्र प्रतिस्पर्धा गर्दै छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा