चुनाव अपडेट

मोरङ ६ का उमेदवार शेखर कोईरालाले बिराटनगर ७ बाट गरे मतदान


 December 7, 2017     सेतो खबर

विराटनगर, मंसिर २१ । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले कोइरालाले मतदान गरेका छन् । मोरङ क्षेत्र नं -६ का प्रतिनिधीसभा उमेदवार कोइरालाले आज बिहान ७ बजेर २० मिनेटमा बिराटनगर-७ मा अवस्थित आदर्श विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग तिब्र प्रतिस्पर्धा गर्दै छन्।

Ime Inside



Ime Inside