चुनाव अपडेट

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको खेल सुरु


 December 6, 2017     सेतो खबर

काठमाडौं, मंसिर २०। विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । दुवईको शेख जायद रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको छ । यस्तोका युएईसँगको खेल नेपालका लागि प्रतिष्ठाका लागिमात्र हो । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

Ime Inside



Ime Inside