चुनाव अपडेट

नेपाली बजार मा घट्यो सुनको भाउ


 December 1, 2017     सेतो खबर

काठमाडौं, मंसिर १५। सुनचाँदीको भाउ शुक्रबार घटेको छ । सुन शुक्रबार तोलामा ३ सय तथा चाँदी ५ रुपैंया घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ ।
बिहीबार तोलाको ५५ हजार ७ सय रुपैंयामा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैंया घटेको हो । यस्तै तोलामा ५ रुपैंया घटेर चाँदी आज ७ सय ४० रुपैंयामा कारोबार भइरहेको छ ।

Ime Inside



Ime Inside