सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १५। सुनचाँदीको भाउ शुक्रबार घटेको छ । सुन शुक्रबार तोलामा ३ सय तथा चाँदी ५ रुपैंया घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ ।
बिहीबार तोलाको ५५ हजार ७ सय रुपैंयामा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैंया घटेको हो । यस्तै तोलामा ५ रुपैंया घटेर चाँदी आज ७ सय ४० रुपैंयामा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा