सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १४ – सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी बिहीबार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा